logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कलाकार भुवन केसी र रवीन्द्र खड्काले एमाले पार्टी परित्याग गर्दै

    कलाकार भुवन केसी र रवीन्द्र खड्काले एमाले पार्टी परित्याग गर्दै

    14.3K
    Shares

    काठमाडौं । कलाकारहरु भुवन केसी र रवीन्द्र खड्काले एमाले परित्याग गर्ने भएका छन् । उनीहरुले भोलि (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एमाले परित्याग गरेको घोषणा गर्न लागेका हुन् ।

    पछिल्लो समय पार्टीले बेवास्ता गरेको भन्दै उनीहरु असन्तुष्ट थिए । केसी र खड्का दुवैले स्थानीय तहको निर्वाचनमा टिकट पाउने अपेक्षा गरेका थिए । तर, पार्टी नेतृत्वले टिकट दिने बेवास्ता गरेपछि उनीहरु दुवैले पार्टी त्याग्न लागेका हुन् । यी दुबै कलाकारको भोली (बुधबार) पार्टी परित्याग कार्यक्रम रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend