आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एमाले केन्द्रीय सल्लाहकार परिषद्‌को बैठक बस्दै

एमाले केन्द्रीय सल्लाहकार परिषद्‌को बैठक बस्दै

 

काठमाडौं । एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस, शंखमुलमा बस्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक बस्न लागेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend