सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चितवनका कांग्रेस नेताले जिल्ला सभापतिको कार्यकक्षमा लगाइदिए ताला

चितवनका कांग्रेस नेताले जिल्ला सभापतिको कार्यकक्षमा लगाइदिए ताला

चितवन । नेपाली कांग्रेस चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । शुक्रबार पार्टी कार्यालय, कमलनगरमा भएको भेलाले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसकै हुनुपर्ने अडान अघि सारेको छ ।

सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेसले उपप्रमुख लिएको छ ।
भरतपुरको मेयर कांग्रेसकै हुनुपर्ने माग गर्दै आएका कांग्रेस नेताहरुले भने केन्द्रको निर्णयको विरोध गर्दै आएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend