मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

महानगर र उपमहानगरमा मेयर उम्मेदवार टुंगो लगाउन कांग्रेस शीर्ष नेताको बैठक सुरु

महानगर र उपमहानगरमा मेयर उम्मेदवार टुंगो लगाउन कांग्रेस शीर्ष नेताको बैठक सुरु

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको मेयर उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए ।

शीर्ष नेताबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend