आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

स्वतन्त्र उठेर कहिल्यै चुनाव नहारेका व्यञ्जनकारद्धारा ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता

स्वतन्त्र उठेर कहिल्यै चुनाव नहारेका व्यञ्जनकारद्धारा ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । नरसिंह व्यञ्जनकार स्थानीय तहको आगामी चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । २०२९ सालदेखि लगातार स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्षमा निर्वाचित भएका नरसिंह व्यञ्जनकार स्थानीय तहको आगामी चुनावका लागि पनि उम्मेदवारी दिएका हुन् ।

८१ वर्षीय व्यञ्जनकारले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनले ललितपुर–१० को वडाध्यक्षमा

पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको यो ११ औँ पटक हो ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend