मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

तीन महानगरमा कांग्रेसले तोक्यो उपमेयर उम्मेदवार

तीन महानगरमा कांग्रेसले तोक्यो उपमेयर उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले तीन महानगरपालिकाको उपमेयर उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ ।

वीरगञ्जको उपमेयरमा इम्तियाज आलम र पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाटलाई टिकट दिएको छ ।

सत्तारुढ दलहरुबीच भागवन्डा गर्दा भरतपुर महानगरको मेयर माओवादी केन्द्र, वीरगञ्जको मेयर जनता समाजवादी पार्टी र पोखराको मेयर एकीकृत समाजवादीले पाएको थियो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend