
हेटौँडा । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा मेयर, उपमेयरसहित १९ वटै वडाध्यक्ष र सदस्यहरूको उम्मेदवारी दर्ता गरेको छ ।
एमालेको तर्फबाट उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गरेका हुन् ।
एमाले जिल्ला पार्टी कार्यालय हेटौँडाबाट र्याली सहित उम्मेदवारी दर्ताको लागि उम्मेदवार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend