आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

स्थानीय तहको निर्वाचनका लागि देशभर धुमधामसँग उम्मेदवारी दर्ता (तस्विरहरु)

स्थानीय तहको निर्वाचनका लागि देशभर धुमधामसँग उम्मेदवारी दर्ता (तस्विरहरु)

IMG_5122,IMG_5117 Me/tk'/sf] k|d'vdf dgf]gog btf{ ub{} u7jGwgaf6 bfxfn lrtjg, !@ j}zfv M kfFr blno u7jGwgaf6 ;f]daf/ e/tk'/ dxfgu/kflnsfsf] k|d'v kbdf dgf]gog btf{ ug'{x'Fb} dfcf]jfbL s]Gb|sL g]tf /]g' bfxfn ;fydf pkk|d'v kbsf pDd]bjf/ g]kfnL sfªu|];sf lrq;]g clwsf/L .

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर धुमधामसँग उम्मेदवारी दर्ता गरिएको छ । गाउँपालिकाको वडा सदस्यदेखि महानगरपालिकाको मेयरसम्मले बाजागाजा तथा जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगले उम्मेदवारी दर्ता गर्नका लागि वैशाख ११ र १२ गतेको समय तोकेको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend