आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

देशभर २१ जना सङ्क्रमित थपिए, १७ जना सङ्क्रमणमुक्त

देशभर २१ जना सङ्क्रमित थपिए, १७ जना सङ्क्रमणमुक्त

काठमाडौं । देशभर थप २१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७७५ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा पीसीआर र २ जनामा एन्टिजेन विधिबाट सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८।८ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ पुगेको छ । यही अवधिमा थप १ लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend