आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपाबाट वीरेन्द्रनगरको मेयरमा गिरी र उपमेयरमा सार्कीले गराए उम्मेदवारी दर्ता

राप्रपाबाट वीरेन्द्रनगरको मेयरमा गिरी र उपमेयरमा सार्कीले गराए उम्मेदवारी दर्ता

 

 

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट मुकुन्दश्याम गिरीले उम्मेदवारी दर्ता गराएका छन् । गिरी २०६१ सालमा वीरेन्द्रनगरको मेयर थिए । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १८ वर्ष पछि उनले मेयरमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, राप्रपाबाट वीरेन्द्रनगरको उपमेयरमा लक्ष्मीकुमारी सार्कीले उम्मेदवारी दिएकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend