logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • क्यानले गर्‍यो नेपालमा नेपाल टी–२० क्रिकेट हुने घोषणा

    क्यानले गर्‍यो नेपालमा नेपाल टी–२० क्रिकेट हुने घोषणा

    8.4K
    Shares

     

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो अफिसियल टी–२० लिगका रूपमा नेपाल टी–२० आयोजना हुने घोषणा गरेको छ । लामो समय बित्दा पनि क्यानले व्यावसायिक घरेलु टी–२० प्रतियोगिता आयोजना गर्न सकेको थिएन ।

    सेभेन ३ स्पोर्ट्स यो प्रतियोगिताको स्ट्राटेजिक र कमर्सियल साझेदार हुने छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend