आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपाबाट हेटौंडा उपमहानगरको मेयरमा दीपक सिंह र उपमेयरमा इन्दिरा न्यौपानेले दिए उम्मेदवारी

राप्रपाबाट हेटौंडा उपमहानगरको मेयरमा दीपक सिंह र उपमेयरमा इन्दिरा न्यौपानेले दिए उम्मेदवारी

 

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिपक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिंहले आज उम्मेदवारी मनोनयन गराएका हुन् ।

त्यस्तै राप्रपाबाट उपमेयर पदमा इन्दिरा न्यौपाने डल्लाकोटीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend