आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मनाङको एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

मनाङको एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

 

काठमाडौं । मनाङको नेस्याङ गाउँपालिका– ९ मा माओवादी केन्द्रका उम्मेदवारको मात्रै मनोनयन दर्ता भएको छ । एकजनाको मात्र मनोनयन परेपछि उनि निर्विरोध चयन भएका हुन् ।

वडाध्यक्षमा चोल्पा गुरुङ र वडा सदस्यमा पनि माओवादी केन्द्रका उम्मेदवारको मात्र मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend