आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चुनाव अगाडी नै समाजवादीले खाेल्यो खाता, दुई वटा गाउँपालिका अध्यक्षमा निर्विरोध निर्वाचित

चुनाव अगाडी नै समाजवादीले खाेल्यो खाता, दुई वटा गाउँपालिका अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागी मनोनयन गर्ने दोस्रो तथा अन्तिम दिन आज नेकपा एकीकृत समाजवादीका तीन जना उम्मेदवार निर्विरोध भएका छन् । एकीकृत समाजवादीबाट दुई वटा गाउँपालिकाका अध्यक्ष र एक जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष अंगद राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएको बताइएको छ । त्यस्तै डोल्पो बुध्द गाउँपालिकाका उपाध्यक्ष र अन्य छ जना वडाध्यक्ष पनि निर्विरोध निर्वाचित भएको जानकारी दिइएको छ । निर्वाचन अधिकृतको कार्यालयले त्यसको औपचारिक घोषणा भने गरेको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend