आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चितवनमा एमाले र कांग्रेसबाट दुई वडा सदस्य निर्विरोध निर्वाचित

चितवनमा एमाले र कांग्रेसबाट दुई वडा सदस्य निर्विरोध निर्वाचित

चितवन । चितवनमा दुई सदस्य निर्विरोध भएकी छन् । इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध भएकी हुन् ।

निर्वाचन अधिकृत ईश्वर आचार्यले उक्त पदमा एमालेकोतर्फबाट दुर्गाको मात्रै उम्मेदवारी परेको जानकारी दिए । सोही पदमा कालिका नगरपालिकामा २२ वर्षकी चमेली सुनार पनि सर्वसम्मत भएकी छन् । उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend