सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

आफूविरुद्ध वडाध्यक्षमा उम्मेदवारी दिन लागेका उम्मेदवारलाई कुटपिट गरी आफू निर्विरोध निर्वाचित

आफूविरुद्ध वडाध्यक्षमा उम्मेदवारी दिन लागेका उम्मेदवारलाई कुटपिट गरी आफू निर्विरोध निर्वाचित

डोल्पा । डोल्पाको छार्काताङसोङमा उम्मेदवारी दिन गएका युवामाथि कुटपिट गरिएको छ । छार्काताङसोङ– ५ को पिम्री गाउँमा स्थानीय धावा गुरुङमाथि कुटपिट भएको हो ।

सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दिन भनेर आएका उनीमाथि वडाध्यक्षमा निर्विरोध चुनिएका सोनाम साङवो गुरुङले युवाहरू बटुलेर निर्घात कुटपिट गरेका एक स्थानीयले बताए । पूर्ववडाध्यक्षसमेत रहेका सोनामले धावामाथि किन कुटपिट गरे भन्ने खुलेको छैन । तर, आफूविरुद्ध वडाध्यक्षमा उम्मेदवारी दिन लागेको भन्दै कुटपिट गरेको आशंका छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend