आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

देशभर १० जना संक्रमित थपिए, १८ जना सङ्क्रमणमुक्त

देशभर १० जना संक्रमित थपिए, १८ जना सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ पुगेको छ । यही अवधिमा थप ८६ हजार १३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend