logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • केन्द्रीय नीति विपरीत एमालेसँग तालमेल गर्ने कार्यकर्तालाई भोजपुर माओवादीले ग¥यो कारवाही

    केन्द्रीय नीति विपरीत एमालेसँग तालमेल गर्ने कार्यकर्तालाई भोजपुर माओवादीले ग¥यो कारवाही

    3.7K
    Shares

    भोजपुर । भोजपुरमा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ ।

    एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको नेकपा माओवादी केन्द्रको भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताएका छन् ।

    कारवाहीमा पर्नेहरुमा भोजपुर नगरपालिका नगरपालिका ११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिकाको वडा नम्बर ९ का शेखर तामाङ र वडा नम्बर १३ का ओमकुमार श्रेष्ठ रहेका भुजेलले विज्ञप्तिमार्फत जनाएका छन् ।
    हेर्नुहोस् विज्ञप्ति


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend