आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

डोटीमा एक जना मृत फेला

डोटीमा एक जना मृत फेला

डोटी । डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको शिखर नगरपालिका–८ डोके बजारस्थित घोरेटो बाटोमा सोही नगरपालिका १० बाण्डुङ्ग्रिसैन बस्ने ५४ वर्षीय शेरबहादुर बलायर मृत फेला परेका हुन् ।

बलायरको शव भेटिएसँगै घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend