आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

धनगढीको मेयरका उम्मेदवार गोपाल हमालको चुनाव चिह्न आँप

धनगढीको मेयरका उम्मेदवार गोपाल हमालको चुनाव चिह्न आँप

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवारी गोपाल हमालले चुनाव चिह्न आँप को दाना पाएका छन् । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँपको दाना प्रदान गरेको हो ।

स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए । निर्वाचन चिन्ह पाएसँगै मेयरका प्रत्यासी हमालले अव मतदाताहरूको घर–घरमा पुग्ने बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend