सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

उपमेयरका उम्मेदवार बनेका विष्ट काँग्रेसबाट निष्कासित

उपमेयरका उम्मेदवार बनेका विष्ट काँग्रेसबाट निष्कासित

सुर्खेत । सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयरको उम्मेदवार बनेका नेपाली काँग्रेसका निवर्तमान सदस्य दीपेन्द्र विष्टलाई पार्टीबाट निष्कासन गरिएको छ । सल्यान काँग्रेसले उनलाई पार्टीको नीति, विधि विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend