आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कुन स्थानीय तहमा कति छन् मतदाता र मतदान स्थल ? (सूची हेर्नुहोस्)

कुन स्थानीय तहमा कति छन् मतदाता र मतदान स्थल ? (सूची हेर्नुहोस्)

 

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका स्थानीय तहमा कायम हुने मतदान स्थल र केन्द्र निर्धारण गरेको छ । सातै प्रदेशमा दश हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ ।

सूची हेर्नुहोस्:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend