logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • लगातार घटेको सुनको मूल्य ह्वात्तै बढ्यो, यतिमा हुदैछ कारोबार

    लगातार घटेको सुनको मूल्य ह्वात्तै बढ्यो, यतिमा हुदैछ कारोबार

    5.9K
    Shares

    काठमाडौं । लगातार घटेको सुन–चाँदीको मूल्य आज भने बढेको छ । बिहीबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १३ सय पाँच रूपैयाँ पुगेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो । यस आज सुन प्रतितोला १४ सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend