आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

तुलसीपुरमा दुईसय बढि एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश, गठबन्धनका मेयर उम्मेदवारले गरे स्वागत

तुलसीपुरमा दुईसय बढि एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश, गठबन्धनका मेयर उम्मेदवारले गरे स्वागत

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बाट दुईसय बढि एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । विहीबार भएको चुनाबीसभाका क्रममा दुई सय भन्दा बढि कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

एमालेले पाँच बर्षमा तुलसीपुरमा सोँचे अनुसार विकास गर्न नसकेको भन्दै उनीहरुले काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार तथा काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले स्वागत गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend