
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर राजनीतिक तथा समसामयिक विषयमा आफ्नोसहित पार्टीको धारणा सार्वजनिक गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी ओलीले अपिल सार्वजनिक गरेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend