logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कक्षा १२ को परीक्षाका लागि देशभर १ हजार २९२ केन्द्र तोकिए (सूची सहित)

    कक्षा १२ को परीक्षाका लागि देशभर १ हजार २९२ केन्द्र तोकिए (सूची सहित)

    8.2K
    Shares

     

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि देशभर परीक्षा केन्द्र तोकेको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले देशभर एक हजार २९२ परीक्षा केन्द्र तोकेको परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले जनाएको छ ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार १६ देखि २५ जेठसम्म कक्षा १२ को परीक्षा हुनेछ।

    सूचि हेर्नुहोस्:

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend