logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकीकृत समाजवादी कञ्चनपुरद्धारा १२ नेता–कार्यकर्ता पार्टीबाट निष्कासित

    एकीकृत समाजवादी कञ्चनपुरद्धारा १२ नेता–कार्यकर्ता पार्टीबाट निष्कासित

    7.5K
    Shares

    कञ्चनपुर । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै नेकपा एकीकृत समाजवादी कञ्चनपुरले १२ नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको अन्तरिम विधान–२०७८ विपरीतका गतिविधि गरेको भन्दै एकीकृत समाजवादीले १२ नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको हो ।

    निष्कासित हुनेमा बेलौरी–३ का राजेन्द्र बडू, बेदकोट–४ का रामबहादुर ऐडी, पुनम श्रेष्ठ, अशोक श्रेष्ठ, शंकर भट्ट र हीरामान श्रेष्ठ, बेलौरी–६ का केशवराज कँडेल र धनबहादुर सार्की, बेलौरी–७ का हेमन्तकुमार श्रेष्ठ, बेदकोट–१० का डम्बर भट्ट, शुक्लाफाँटा–११ का रनसिंह सुनार र लालझाडीका प्रकाश राना रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend