
ताप्लेजुङ । ताप्लेजुङमा एक जनाको शव फेला परेको छ । ताप्लेजुङको मिक्काखोला गाउँपालिका–१ को खोक्लिङमा एक युवकको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रमुख कैलाश राईले बिहीवार राति खोक्लिङ भन्ने ठाउँमा सडकबाट ३०० मिटर तल विमल कार्कीको शव फेला परेको जानकारी दिए ।
एमालेले बिमल आफ्नो कार्यकर्ता भएको दाबी प्रहरीसँग गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend