शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

निर्वाचन आयोगले मतदाता शिक्षा दिँदै

निर्वाचन आयोगले मतदाता शिक्षा दिँदै

 

काठमाडौं । निर्वाचन आयोग, नेपालले आज पनि मतदाता शिक्षा दिँदैछ । नयाँ मतदाताहरुलाई मतदाता शिक्षाबारेमा जानकारी दिन आयोगले तोकिएका मतदान स्थल र निर्वाचन केन्द्रबाट मतदाता शिक्षा दिइरहेको हो ।

आयोगका अनुसार बुधवार मतदाता शिक्षा लिने नयाँ मतदाताहरुको उपस्थिति उल्लेख्य रहेको थियो । अयोगले बुधवार र बिहीवार गरी दुई दिन मतादाता शिक्षा दिने यसअघि नै निर्णय गरिसकेको छ ।

नयाँ मतदाताहरुलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइनेछ । आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकउनेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend