मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

केपी ओलीले भक्तपुरको सूर्यविनायकको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने

केपी ओलीले भक्तपुरको सूर्यविनायकको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने भएका छन् । ओलीले सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने भएका हुन् ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend