मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गौरबाट मतदान गर्ने

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गौरबाट मतदान गर्ने

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट स्थानीय तह निर्वाचनमा मतदान गर्ने भएका छन् ।

उनले रौतहटको गौर नगरपालिका वडानम्बर २ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने नेपालको सचिवालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend