शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जित सुनिश्चित भइसकेको छ: बालेन शाह

जित सुनिश्चित भइसकेको छ: बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । साहले बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्। साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend