आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मोरङकी ११३ वर्षीया अधिकारीद्वारा मतदान

मोरङकी ११३ वर्षीया अधिकारीद्वारा मतदान

 

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले मतदान गरेकी छन् । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए

। अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन्। उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताए।

नगरमा ७१ हजार ७५६ मतदाता रहेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend