
चितवन । एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । सुवेदीले भरतपुर १२ मोहन माविबाट मतदान गरेका हुन् ।
मतदान गर्दै सुवेदीले आफू उत्साहित रहेको प्रक्रिया दिएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend