logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा रूखले किचे एक जनाको मृत्यु

    सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा रूखले किचे एक जनाको मृत्यु

    6.8K
    Shares

    सुर्खेत । सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार विरेन्द्रनगर नगरपालिका २ रानीघाटका लालबहादुर पुलामीको हावाहुरीले रूख ढलाउँदा किचेर मृत्यु भएको हो ।

    दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो । सोही रूखले किचेर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend