logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साहको अग्रता

    जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साहको अग्रता

    9.9K
    Shares

     

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम गरेका छन् ।

    ७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहेका छन् । हिराले ९५ मत प्राप्त गरेका छन् ।

    स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोजकुमार चौधरीले ४१ मत प्राप्त गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend