सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

जाजरकोटको जगदुल्लामा माओवादी केन्द्र विजयी

जाजरकोटको जगदुल्लामा माओवादी केन्द्र विजयी

जाजरकोट । जाजरकोटको जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिंह रोकायले ६२२ भोट ल्याएर विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए ।

त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend