सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

अहिलेसम्म धेरै पालिका जित्नेमा नेकपा एमाले पहिलो (नामसहित)

अहिलेसम्म धेरै पालिका जित्नेमा नेकपा एमाले पहिलो (नामसहित)

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरीणाम धमाधम आईरहेको छ । अहिलेम्म ११ स्थानीय तहको परीणाम आईसकेको छ। नेकपा (एमाले) ले भने ५ पालिकामा जित हात पारेको छ । अहिलेसम्मको अवस्थामा एमाले पहिलो स्थानमा छ ।

एमालेले डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ निर्विरोध भएका छन् । त्यस्तै, मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले, मनाङको ङिस्याङ गाउँपालिकामा कान्छा लामा, मुस्ताङको लो–घेकर दामोदरकुन्डमा लोप्साङ छोम्पेल विष्ट र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ निर्वाचित भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend