आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

धनगढी उपमहानगरमा गोपाल हमालको अग्रता कायमै

धनगढी उपमहानगरमा गोपाल हमालको अग्रता कायमै

 

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमालले अग्रता लिएका छन् । उनले ५५३ मत गणना हुँदा २५० मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रसका उम्मेदवार नृप बहादुर ओडले १६७ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दले २७ प्राप्त गरेका छन् ।

१०६ बदर मत रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend