सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बाग्लुङको तमानखोलामा अध्यक्ष उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

बाग्लुङको तमानखोलामा अध्यक्ष उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकामा कांग्रेसका जोकलाल बूढा विजयी भएका छन् । बूढाले दुई हजार ७०७ मा मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन् । नेकपा (एमाले) का देवन्द्र छन्त्यालले ३९२ मत पाएका छन्।

उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसकी हिराकुमारी छन्त्यालले दुई हजार ७६८ मत पाएकी छन् । उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निशु रसाइलीले एक हजार ९५८ मत पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend