आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बालेन साहले मतान्तर बढाउँदै, पछ्याउदै स्थापित, सिर्जना तेस्रो

बालेन साहले मतान्तर बढाउँदै, पछ्याउदै स्थापित, सिर्जना तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । बालेनले २ हजार ६०१ मत प्राप्त गरी अग्रस्थानमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेकपा एमालेका केशव स्थापितले १ हजार ४१५ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ३५९ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend