
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।
मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ३५३२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी स्थापितले भने १८५६ मत मात्र प्राप्त गरेका छन्।
यो हिसाबले बालेनले स्थापितको भन्दा १६७६ मत बढी प्राप्त गरेका छन् ।त्यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिहँ १६६८ मतका तेस्रो स्थानमा छिन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend