शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आफ्ना समर्थकलाई बालेनले भने, कसैलाई पनि गाली गलौज नगर्नुहोस्

आफ्ना समर्थकलाई बालेनले भने, कसैलाई पनि गाली गलौज नगर्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्ना समर्थकलाई संयमता अपनाउन आग्रह गरेका छन् । आफ्ना समर्थकलाई भेट्न राष्ट्रिय सभागृह पुगेका उनले कसैलाई पनि गाली गलौज नगर्न आग्रह गरेका हुन् ।

बालेनका समर्थकले एमालेका उम्मेदवार केशव स्थापितविरुद्ध नाराबाजी गरेपछि उनले त्यसो नगर्न आग्रह गरेका हुन्।

‘कबाट कछुवा ख खरायो, स्थापितको घमण्ड कता हरायो’ भन्दै बालेनका समर्थकले नाराबाजी गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend