आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काठमाडौ महानगरपालिकामा सुनिता र बालेनको अग्रता कायम

काठमाडौ महानगरपालिकामा सुनिता र बालेनको अग्रता कायम

काठमाडौं । काठमाडौ महानगरपालिकामा बालेन साहले ६ हजार मत कटाएका छन् । साहले ६ हजार १६ मत ल्याएका छन्ए, एमालेका केशव स्थापितले ३१ सय ४१ र काँग्रेसका सिर्जना सिंहले २७८१ मत प्राप्त गरेकी छन् ।

यस्तै उप मेयरमा एमालेकी सुनिता डंगोलले ६ हजार १ सय ७३ मत ल्याएर अग्रता कायम गरेकी छन्त्य, भने गठबन्धनका रामेश्वर श्रेष्ठले १६९० मत मात्र पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend