
काठमाडौं । ओखलढुंगाको मानेभञ्जाङ गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले ५ हजार २१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपलाल तामाङलाई १२०६ मतान्तरले पछि पार्दै रुम्दालीले विजय हासिल गरेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend