शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

फराकिलो मतान्तर सहित काठमाडौंमा बालेन साहको अग्रता कायमै

फराकिलो मतान्तर सहित काठमाडौंमा बालेन साहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । उनले एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेस उ्रम्मेदवार सिर्जना सिहंलाई पछि पार्दै शुरुवाती अग्रता कायम राखेका हुन् ।

एमालेका उमेदवार केशव स्थापितले ५,१०४ मत पाउँदा बालेनले ९,६०५ मत पाएका छन् । बालेन स्थापितभन्दा ४,५०१ मत बढी ल्याएका छन् ।

त्यस्तै गठबन्धनकी सिर्जना सिंहले ४,४८३ मत पाएकी छन् । महानगरमा मतगणना जारी छ । आठ वटा वडाको मतगणना हु्ँदा सबै वडामा बालेन शास नै अगाडि छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend