आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बालेन साह र केशव स्थापितबीचको यस्तो छ मतान्तर

बालेन साह र केशव स्थापितबीचको यस्तो छ मतान्तर

 

काठमाडौं । काठमाडौं महानगरपालिकको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । उनले १०७९७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ५७८७ मत पाएका छन् । स्थापित र साहबीचको मतान्तर ५०१० देखिएको छ ।

यस्तै सिर्जना सिंहले ५०७४ मत पाएकी छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend