आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काठमाडौं महानगरमा ११ हजार नाघ्यो बालेनको मत, उनलाई पछ्याईरहेका स्थापितले कति ?

काठमाडौं महानगरमा ११ हजार नाघ्यो बालेनको मत, उनलाई पछ्याईरहेका स्थापितले कति ?

काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ११ हजार नाघेको छ । पछिल्लो मतपरिणामअनुसार बालेनले ११ हजार १३ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५९५६ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ५२११ मत पाएकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend