logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • बाजुराको त्रिबेणी नगरपालिका-६ मा माओवादीका उम्मेदवार बुढा भारी मतान्तरले विजयी

    बाजुराको त्रिबेणी नगरपालिका-६ मा माओवादीका उम्मेदवार बुढा भारी मतान्तरले विजयी

    5.3K
    Shares

    बाजुरा । बाजुराको त्रिबेणी नगरपालिका- ६ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार पारस बुढाले दोब्बर मत ल्याएर बिजयी भएका छन । गठबन्धनबाट  (माओवादी केन्द्र)का उम्मेदवार बुढा दोब्बर मत ल्याएर बिजयी भएका हुन् ।

    बुढाले ९७६ मत ल्याएर बिजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशव बहादुर बुढाले ४१३ मत ल्याएर पराजित भयका हुन् ।  प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार केशव बहादुर बुढाले ४१३ मत ल्याएर पराजित भएका छन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend