शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

यस्तो छ विराटनगरको पछिल्लो मतपरिणाम, मेयरका आकाङक्षी नागेश र सागरले कति ल्याए मत ?

यस्तो छ विराटनगरको पछिल्लो मतपरिणाम, मेयरका आकाङक्षी नागेश र सागरले कति ल्याए मत ?

काठमाडौं । विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार नेपाल काँग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मत परिणाम अनुसार ३६ हजार ९२३ मत गन्दा कोइरालाले  ११ हजार ५११ मत ल्याउँदै अग्रता बनाउन सफल भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ८ हजार ८४५ मत ल्याएका छन् । मत गणना अझै जारी रहेको छ ।

हालसम्म गणना ३६९२३
मेयर
नागेश कोइराला – ११५११
सागर थापा –८८४५
उमेश यादव – ३७९३

उपमेयर 
शिल्पा कार्की सूर्य-१०१३२
अमरेन्द्र यादव छाता -६०९१
नमिता न्यौपाने लालटिन -२१६०

वडा नम्बर ३
रुख –९१६
सूर्य – ६६७

वडा नम्बर ५
रुख –४४८
सूर्य – २४९

वडा नम्बर १४
रुख – १२४
सूर्य – ४९२
हँसिया हथौडा ३६६

वडा नम्बर १३
रुख – ४१५
सूर्य – ४०९
हलो ४६९

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend